राजनीतिज्ञको व्यावसायिक जीवन: कृषि उत्पादनमा सक्रिय
काठमाडौँ, ३ असार । पूर्वमन्त्री एवं तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का प्रभावशाली नेता लोकेन्द्र विष्ट मगर अचेल कृषि कर्ममा छन्। दाङमा सुरु गरेको सिउँडी फल (ड्र्यागन फ्रुट) खेतीले उनलाई नाम...