काठमाडौँ, ३ असार । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर छ ।
अस्पतालले आइतबार बिहान जारी गरेको प्रेस विज्ञप्तिमा उनको मुटुको चालको निगरानी भइरहेको जनाइएको छ ।
सम्बन्धित खबर
राजेन्द्र लिङ्देन सिंहदरबारबाटै पक्राउ
तपाईको बिचार