सरकारले व्यवस्था गरेको करले गरिबलाई छुदैन : अर्थमन्त्री महत
काठमाडौँ, १७ असार । अर्थमन्त्री प्रकाशशरण महतले सरकारले हुने खाने वर्गलाई हेरेर केही वस्तु तथा सेवामा कर वृद्धि गरिएको बताएका छन् । आज प्रतिनिधिसभामा छलफलका लागि पेस भएको आर्थिक विधेयक, २०८० मा...