चितवन, २२ साउन । चितवनमा बाघको आक्रमणबाट एक जनाको ज्यान गएकाे छ । प्रहरीका अनुसार बाघकाे आक्रमणबाट खैरहनी नगरपालिका–११ का ३५ वर्षीय अनिल तामाङकाे मृत्यु भएकाे हाे । खैरहनी नगरपालिका–१२ सहनपुरमा रहेकाे केरा...