सभामुखद्वारा बेपत्ता नेपालीको खोजी गर्न भारतीय प्रशासनलाई आग्रह
काठमाडौँ, २१ साउन । सभामुख देवराज घिमिरेले भारतको उत्तराखण्डमा पर्ने रुद्रप्रयाग जिल्लाको गौरीकुण्डमा पहिरोमा परी १३ जना नेपालीसहित १९ जना बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । आज विज्ञप्ति...