काठमाडौँ, २३ साउन । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका कारण प्रतिनिधि सभामा उत्पन्न गतिरोध अन्त्य गर्न आज बिहान शीर्ष नेताहरुबीच पुनः छलफल हुने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा...