काठमाडौँ, २२ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले तीनवटा संसदीय समितिको सभापति पाउने भएको छ । सभामुखसहित तीन दलका शीर्ष नेताको बैठकपछि एमालेका सचेतक महेश बर्तौलाले लेखासहित तीनवटा समिति सभापति...