बाेर्डका कार्यकारी निर्देशक डा.उप्रेतीले पाए अन्तरिम आदेश
काठमाडाै । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा आर्थिक लेनदेनको आरोप लगाउँदै मन्त्रालय तानिएका वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीलाई काम काज गर्न दिनका लागि सर्वोच्च अदालतले अन्तरिम...