प्रचण्डले सत्ता साझेदार दललाई भने- सडकबाट सत्ता फेर्न लागको होइन चिन्ता नलिनुस्
काठमाडौं । नेकपा ( माओवादी केन्द्र ) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दलरहरूलाई सडकबाट सत्ता फेर्न लागेको हो कि भन्ने चिन्ता छ भने त्यसबाट मुक्त हुन भनेका छन्...