गायक तथा संगीतकार मल्ल र नृत्यांगना अधिकारीलाई सम्मान
काठमाडाै । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज यूके (इनास यूके) ले नेपालका चर्चित गायक तथा संगीतकार श्रीकृष्ण बम मल्ल र लोकप्रिय नृत्यांगना रुबीना अधिकारीलाई सम्मान गरेको छ। आइतबार आयोजना गरिएको एक...