काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको आज (आइतबार) बस्दैछ। बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो २ बजे बस्ने भएको हो । संघीय संसद् अधिवेशन शुरु हुनुअघि आवश्यक रणनीति...