भलेन्सियाविरुद्ध बार्सिलोनाको गोलको बर्षा
काठमाडौँ । बार्सिलोनाले स्पेनिस ला लिगा अन्तर्गतको खेलमा भलेन्सियाविरुद्ध गोलको बर्षा गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले भलेन्सियालाई ७-१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा फेर्मिन लोपेजले...