कर्णालीको परिचय बदल्न युवाहरुको संकल्प जरुरी : मुख्यमन्त्री कँडेल
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको परिचय बदल्न युवाहरुको साथ र संकल्पको जरुरी रहेको बताए । वीरेन्द्रनगरमा शुक्रबारदेखि शुरु कर्णाली युवा महोत्सवको उद्घाटन गर्दै उनले सरकारको एकल प्रयासले...