काठमाडौँ, १२ फागुन । नापतौल यन्त्रको जाँचमा अनियमितता तथा तौलमा ठगी गर्नेलाई कारबाही गरी जरिवाना गरिएको छ । गुणस्तर तथा नापतौल कार्यालय वीरगन्जकका अनुसार नापतौलका क्रममा ठगी गर्ने, समयमा नापतौल यन्त्रको...