धरानमा तत्काल हवाईमैदान बनाउन सकिँदैन : मन्त्री किराती
धरान, १२ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले मिहिन ढङ्गले अध्ययन नगरी धरानमा तत्काल हवाईमैदान बनाउन नसकिने बताएका छन् । प्राविधिकले धरानमा हवाईमैदानका लागि अध्ययन भइरहेको...