काठमाडौँ, १३ फागुन । सुनसरीको बराहक्षेत्रमा एम्बुलेन्सभित्र गाँजा फेला परेको छ । प्रहरीका अनुसार आज बिहान बराहक्षेत्र नगरपालिका–१, चतराबाट को १ च २९३७ नम्बरको एम्बुलेन्सभित्र गाँजा भेटिएको हो । एम्बुलेन्सभित्र...