काँग्रेसलाई सर्वश्रेष्ठ पार्टीको रूपमा अघि बढाउनुपर्छ : शशांक कोइराला
काठमाडौँ, १२ फागुन । नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाले आउँदो निर्वाचनमा एकमत भएर गए काँग्रेसलाई कसैले पराजित गर्न नसक्ने दाबी गरेका छन् । शनिवार काठमाडौँमा आयोजित चियापान समारोहमा बोल्दै...