नीति तथा कार्यक्रम व्यवस्थित् ढंगबाट आएको छ : महेश बर्तौला
नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले सरकारले ल्याएको आगामी वर्षको नीति तथा कार्यक्रम सन्तुलित र व्यवस्थित् ढंगबाट आएको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग...