कमजोर राज्यमा नागरिक बलिया बन्न सक्दैनन् : महासचिव पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नागरिक अधिकारले मात्रै राज्य बलियो नहुने टिप्पणी गरेका छन् । प्रेस चौतारी नेपालको दोस्रो केन्द्रीय कमिटि बैठकलाई सम्बोधन गर्दै पोखरेलले राज्यलाई बलियो बनाउन...