आज बस्ने संघिय संसदका दुबै सदनले सरकारकाे नीति तथा कार्यक्रम पारित गर्ने भएकाे छ ।
प्रतिनिधिसभा बैठक संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहान ११ः०० बजेवाट सुरू हुनेछ । भने राष्ट्रिय सभाकाे बैठक दिउँसो १:१५ बजेबाट शुरु हुनेछ ।
दुवै बैठकमा सरकारको तर्फवाट राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक बर्ष २०८२÷८३ का लागि प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रम पारित गर्ने अजेन्डा रहेको छ।
साथै, आजैबाट बिनियोजन बिधेयक माथी छलफल सुरू गरिने भएको छ।
तपाईको बिचार