अहिले को सरकारमा हुन्छ, को हुँदैन भन्न नसक्ने अवस्था छ : अध्यक्ष ओली
काठमाडौं, १८ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको परिस्थितिमा को सरकारमा हुन्छ को हुँदैन भन्न नसक्ने अवस्था रहेको बताएका छन् । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको...