एसियन गेम्समा रजत पदक बिजेतालाई भब्य स्वागत एवम सम्मान
काठमाडौँ, २९ असोज । मित्र राष्ट्र चिनको होङ्जाउमा सम्पन्न १९औं एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत कराते खेलमा ऐतिहासिक रजत पदक बिजेता एरिका गुरुङलाई टोखा नगरपालिका गोङ्गबुमा भब्य स्वागत तथा सम्मान एवम...