आफ्नो निर्वाचन क्षेत्रलाई नै देश ठानेर बजेट विनियोजन नगर्नुस् : सांसद दाहाल
काठमाडौँ,२२ जेठ । सतारुढ दल नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले आफ्नो निर्वाचन क्षेत्रलाई नै देश ठानेर बजेट विनियोजन नगर्न मन्त्रीहरुलाई चेतावनी दिएका छन् । आज प्रतिनिधि सभाको बैठकमा विशेष...