एसएस फाउन्डेसनद्वारा प्रहरीलाई सहयोग

एसएस फाउन्डेसनद्वारा प्रहरीलाई सहयोग

249

काठमाडौ,९ असार । एसएस फाउन्डेसनले काठमाडौं बुद्धनगर स्थित प्रहरी चौकीलाई लाई सहयोग गरेको छ । प्रहरीलाई आवश्यक सामग्री आज आइतबार हास्तरण गरेको छ।

राप्रपाका सह कोषअध्यक्ष तथा समाजसेवी शोभीत उप्रेतीले प्रहरी प्रभाग प्रमुख खम्भधोज खड़का लाई सामग्री हस्तारण गरेका छन ।एसएस फाउन्डेसनले पंखा ,प्रेसर कूकर झुल आवश्यक सामग्री प्रदान गरेको हो फाउन्डेसनद्वारा देशका विभिन्न स्थानमा सहयोग उपलब्ध हुँदै आएको छ।

फाउन्डेसनले यसअघि पनी स्वास्थ्य सामग्री , बिपन्न परिवारलाई सहयोग बाढी पहीरो पीड़ित हरुलाई सहयोग गरेको थियो। फाउन्डेसनका सरंक्षक तथा सामाजसेवी उप्रेतीले आगामी दिनमा पनि पनि देश भरी एसएस फाउन्डेसनले आपतविपतमा सकेको सहयोग गर्ने बताए ।

तपाईको बिचार

सम्बन्धित खबर