जिल्ला अधिवेशनको क्रममा गुटबन्दी भएको भन्दै एमाले ओखलढुंगाका पूर्वअध्यक्षको राजिनामा
ओखलढुंगा, २९ चैत । नेकपा एमाले ओखलढुंगाका निबर्तमान जिल्ला अध्यक्ष शंकर कटवालले पार्टीको साधारण सदस्य समेत नरहने गरि राजिनामा छन् । जिल्ला अधिवेशनको क्रममा नेतृत्वको पक्षधरता र गुटबन्दी देखिएको भन्दै उनले...