अल्पमतमा परेपछि संसद विघटन गर्ने बानी परेकाले नैतिकताको पाठ नसिकाउनु : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ, २८ असार । प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रचण्डले विगतको राजनीतिक घटनाक्रम स्मरण गर्दै आफूलाई नैतिकताको पाठ नसिकाउन सुझाव दिए । “नैतिक प्रश्न उठ्ने...