स्वयम्भू चैत्य तथा आसपासका सम्पदा सरसफाइ
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत स्वयम्भू चैत्य तथा आसपासका सम्पदाहरू सरसफाइ गरिएको छ। स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिद्वारा स्वयम्भूमा यही साउन २१ गतेदेखि एक महिनासम्म लाग्ने मेलाको तयारीका लागि...