‘कोदोको योगदान खाद्य तथा पोषण सुरक्षामा बरदान’ भन्ने नाराका साथ आज कोदो दिवस मनाइयो
काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले सरकारले कोदो राष्ट्रिय दिवसको घोषणा गर्ने प्रक्रिया अघि बढाएको बताएउका छन् । राष्ट्रिय कृषक समूह महासङ्घ र एशोसिएशन अफ नेपाली एग्रिकल्चरल जर्नालिस्टस्...