काठमाडौँ । आज नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । बुधबार सुन तोलाको १८ सयले बढेर एक लाख ४७ हजार ८ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको...