काठमाण्डौ । काठमाण्डौको बत्तिसपुतलीमा गोरक्ष हाट आजबाट शुरु भएको छ । बत्तिसपुतली अन्तर्गत राम मन्दिर मार्गमा गोरक्ष हाट बजार शुरु भएको हो । उक्त हाट बजार प्रत्येक शनिवार बिहान ८ बजे...