जनार्दनको आरोप, ‘खुुमलटारले नै जनार्दन शर्माले पार्टी फुटाउँदैछ भनेर हल्ला चलायो’
काठमाडौं, २७ साउन । नेकपा माओवादी केन्दका उपमहासचिव जनार्दन शर्माले आफु माथी पार्टी बिभाजन गर्न खोजेको अनावश्यक आरोप लगाइएको जनाएका छन । माओवादी केन्द्रको जारी स्थायी कमिटीमा प्रस्तुत गरेको लिखित...