सरकारले पशु कल्याण ऐन ल्याउने तयारी
काठमाडौँ, २६ साउन। सरकारले पशु कल्याण ऐन ल्याउने तयारी गरेको छ। स्नेहा केयरद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव राजेन्द्र मिश्रले पशुको कल्याणका कार्यक्रम सहितको विधेयक तयार...