काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १३.७० अंकले बढेको छ । यससँगै सूचक २७८०.०८ विन्दुमा आएको छ । ३ करोड ९४ लाख भन्दा बढीको सेयर कारोबार भएको छ ।...