काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ। बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु हुनेछ। आजको बैठकमा पनि ११ वटा विभिन्न एजेण्डामाथि नेताहरुले आफ्नो...