पत्रकार महासङ्घको निर्वाचन समयमा नहुनु खेदजनक- समाजवादी प्रेस सङ्गठन
काठमाडौँ । समाजवादी प्रेस सङ्गठनले नेपाल पत्रकार महासङ्घको निर्वाचन समयमै हुन नसकेकोमा खेद व्यक्त गरेको छ । स्थापना दिवसको तेस्रो वर्ष पूरा भएको अवसरमा एक प्रेस विज्ञप्ति जारी गर्दै सङ्गठनका...