कुनै दल विशेषले मात्र संविधान संसोधन गर्न सम्भव छैन- अध्यक्ष नेपाल
काठमाडौ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले कुनै दल विशेषले मात्र संविधान संसोधन गर्न नसक्ने बताएका छन् । आइतबार काठमाडौंमा सुरु पार्टीको पहिलो पूर्ण केन्द्रीय कमिटी बैठकलाई सम्बोधन...