जापानमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने कराँते खेलाडीलाई प्रचण्डले गरे बिदाई
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जापानमा हुने वादोरियो कराते डो अन्तर्राष्ट्रिय प्रतियोगिता २०२४ मा सहभागी हुने खेलाडीलाई बिदाई गरेका छन् । उनीहरूलाई...