काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व डीआईजी छविलाल जोशीलाई काठमाडौं ल्याइएको छ । कास्की प्रहरीको हिरासतमा रहेका उनलाई बयानका लागि हिजो (मंगलबार०) बेलुकी नै पोखराबाट काठमाडौं ल्याइएको हो...