काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाले) सरकारविरुद्ध टोलका सबै चोकमा ७ मिनेट खबरदारी घन्टी बजाउन आह्वान गरेको छ । आज साँझ ७ बजे आफ्नो घरमा र सम्भव हुने टोलका चोकमा...