चितवनको नौकिलोमा ट्रक दुर्घटना ३ जनाको मृत्यु, २ घाइते
काठमाडौं । चितवनको इच्छाकामना-६ स्थित नौकिलोमा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । आइतबार साँझ ७ बजेतिर चामल बोकेर नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१...