मानवीय त्रुटीले क्यानडाको चिडियाखानामा गुरिल्लाको मृत्यु, राष्ट्र नै शोकमा
टोरोन्टो । मानवीय त्रुटीका कारण क्यानडाको एउटा चिडियाखानामा गुरिल्लाको मृत्यु भएको छ । क्यानडाको अल्बर्टामा मानवीय त्रुटिका कारण एक जवान गोरिल्लाको मृत्यु भएको क्यालगरी चिडियाखानाका अधिकारीहरूले बताएका छन्। ...