दैलेखमा भेटियो पेट्रोलियम पदार्थ, नमुना परिक्षण सके पछि ब्यावसायिक उत्खनन हुने
काठमाडौं। नेपालमा पेट्रोलियम पदार्थ पत्ता लागेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको भैरवी गाउँपालिकामा पेट्रोलियम पदार्थ पत्ता लगाएको जानकारी दिएका हुन् । जसको नमुना परिक्षण गरी ब्यवसायिक उत्खनन गरिने...