तामाङको देशभक्तिपूर्ण गीत ‘धेरै गर्व गर्यौँ हामीले’ सार्वजनिक (भिडियाे)
काठमाडौं । गीतकार दिलकुमार तामाङको देशभक्तिपूर्ण शब्दमा रहेको ‘धेरै गर्व गर्यौँ हामीले’ को लिरिकल भिडियो सार्वजनिक भएको छ ।गायक राजेशपायल राई र गायिका ममता गुरुङको स्वर रहेको उक्त गीतलाई सङ्गीतकार...