एमाले सुदूरपश्चिम प्रदेश कमिटीको बैठक जारी

एमाले सुदूरपश्चिम प्रदेश कमिटीको बैठक जारी

657

धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको शुक्रबारदेखि सुरु बैठक धनगढीमा जारी रहेको छ।

बैठक आइतबारसम्म चल्ने नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सचिव रणबहादुर चन्दले बताए। माघदेखि एमालेले थाल्ने तीनमहिने अभियानलगायत समसामयिक विषयमा बैठकमा छलफल भइरहेको छ।

यो एमाले सुदूरपश्चिम प्रदेश कमिटीको पाँचौँ पूर्ण बैठक हो।

तपाईको बिचार

सम्बन्धित खबर