अमेरिकी प्रतिबन्धका बिच २० प्रतिशतले बढ्यो चीनकाे चिप्स निर्यात, ब्यापार १०३ ट्रिलियनको
बेइजिङ । अमेरिकाले लगाएको धेरै प्रतिबन्धका बाबजुद पनि चीनको चिप उधोगमा अत्याधिक बृद्दी र निर्यात भएको छ । चाइना डेलीका अनुसार अमेरिकी प्रतिबन्धका बाबजुद पनि चीनको चिप उद्योगको द्रुत बृद्धिलाई...