स्याङ्जामा स्कारपिओ दुर्घटना हुँदा पाँच जना घाइते
काठमाडौं । स्याङ्जामा स्कारपियो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। प्रहरीका अनुसार मंगलबार बिहान ८ बजे वालिङ नगरपालिका१४ तमादीस्थित वालिङ(पर्वत कच्ची सडकमा स्कारपियो दुर्घटना भएको हो। वालिङबाट...