स्वास्थ्यमन्त्री सिंहद्वारा एचपिभी खोप अभियानको उद्घाटन
जनकपुरधाम । मधेश प्रदेशका स्वास्थ्यमन्त्री शत्रुधनप्रसाद सिहंले पाठेघरको मुखको क्यान्सरविरुद्धको (एचपिभी) खोप अभियानको आज उद्घाटन गरेका छन् । विश्व क्यान्सर दिवसका अवसरमा यहाँ आयोजित एक समारोहबीच उहाँले अभियानको उद्घाटन गरेको...