माओवादी नेताहरूको जिम्मेवारी बाँडफाँड तथा हेरफेर गरिदैँ
काठमाडौं । नेकपा माओवादी केन्द्रले शिर्ष नेताहरूको जिम्मेवारी बाँडफाँड गर्ने भएको छ । जसका लागि केन्द्रिय पदाधिकारीको बैठक डाकिएको छ, बैठक दिउँसो १ बजे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नीजी निवास...