विद्युत प्राधिकरणको गल्तीले खानेपानीको पाइप फुटेको खानेपानी मन्त्रीको आरोप
काठमाडौ । खानेपानी मन्त्री प्रदीप यादवले नेपाल विद्युत् प्राधिकरणको गल्तीका कारण मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेको आरोप लगाएका छन् । प्राधिकरणले बिजुलीको तारलाई भूमिगत गर्ने क्रममा मेलम्चीको पाइप फुटेको मन्त्री...