नेपाल शान्ति तथा ऐक्यवद्धता परिषदको १७ औ स्थापना दिवस सम्पन्न , संस्थापका चौलागाईलाई मरणोपान्त सम्मान
नेपाल शान्ति तथा ऐक्यवद्धता परिषदकोे १७औं स्थापना दिवस सम्पन्न भएको छ। बुधबार राजधानीमा आयोजित कार्यक्रममा परिषद्का बिषयमा बिभिन्न वक्ताहरुले प्रकाश पारेका थिए। कार्यक्रममा संस्थाले १७ बर्षको अवधीमा विश्वमा शान्ति स्थापनार्थ...